३२५ किलो मरेका कुखुरा बेच्ने क्रममा ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

३२५ किलो मरेका कुखुरा बेच्ने क्रममा ३ जना पक्राउ

kukhura

काठमाडौं, २२ असार । काठमाडौँमा मरेका कुखुरा बेच्न लागेको अवस्थामा गाडीसहित ३ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँकाअनुसार बिहीबार साँझ काठमाडौँ म्हैपीनजिक खोला किनारमा बा १७ च. १२३६ नम्बरको पिकअप भ्यानबाट करिव ३ सय २५ किलो बराबरको १ सय ७० वटा मरेको कुखुरा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा चालक बर्ष ३५ का चन्द्रबहादुर अधिकारी, व्यवापारीहरु हिमाल बर्तौला र अनिष दोङ्ग रहेका छन् ।

ताजा समाचार