भारतबाट अवैध रुपमा ल्याइएका कुखुरासहित ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतबाट अवैध रुपमा ल्याइएका कुखुरासहित ५ जना पक्राउ

बाँके, २९ साउन । बाँके प्रहरीले भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ३ सय २० वटा ब्रोइलर कुखुरा सहित ५ जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १० विद्युत रोडबाट प्रहरीले कुखुरा सहित ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले ९ वटा साईकल समेत नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुलाई कारबाही र अनुसन्धानको लागि पशु क्वारेन्टाईन बाँकेमा बुझाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);