काठमाडौंमा ६ हजार बालबालिका विद्यालयबाहिर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौंमा ६ हजार बालबालिका विद्यालयबाहिर

school student

काठमाडौं, २२ असार । यो वर्ष जारी विद्यार्थी भर्ना अभियानपछि काठमाडौंमा अझै ६ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ ।

यो संख्या ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको रहेको छ । संविधानअनुसार विद्यालय सञ्चालन जिम्मेवारी स्थानीय सरकार मातहतमा रहे पनि जनप्रतिनिधिले चासो नलिँदा भर्ना अभियान प्रभावकारी बन्न नसकेको समेत बताइएको छ ।

काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका छन् । महानगरमा ३२ र अन्य नगरपालिकामा गरी १ सय ६ वडा छन् । काठमाडौंमा २ सय ८२ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा चालू शैक्षिक सत्रमा ८४ हजार विद्यार्थी भर्ना भएका छन् । आजको कान्तिपुरमा खवर छापिएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);