झापामा बस्ती जोगाउन हम्मे | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

झापामा बस्ती जोगाउन हम्मे

jhapa basti

झापा, २१ असार । बर्षातको सुरुवातमै बाँध भत्किएपछि कमला गाउँपालिका २ क्याम्पा बजार र सुकुम्बासी बस्ती जोगाउन हम्मे परेको छ ।

स्थानीय कमल खोलाको धार बस्तीतर्फ सोझिएको छ ।  गाउँपालिका र जनताको तटबन्ध कार्यक्रमबट करिब एक करोड लागतमा निर्माण गरिएको बाँध केहि दिनअघि भत्काएको हो । आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);