घण्टाको पनि तलब तोकिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

घण्टाको पनि तलब तोकिँदै

money

काठमाडौं, २१ असार । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ ।

यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । नयूनतम तलब निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरामा ल्याएको छ ।

यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई घण्टाको पारिश्रमिक निर्धारण गर्नुपर्ने बाध्यकारी नियम छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);