नवलपरासीका बासिन्दाले भत्काए भारतीय वाँध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नवलपरासीका बासिन्दाले भत्काए भारतीय वाँध

नवलपरासी, १९ असार । नवलपरासीको सुस्ताका बासिन्दाले भारतीय वाँध भत्काएका छन । सुस्ता गाउँपालिका–२ को गुडरियामा दुई सय विघा खेतियोग्य जमिन डुबानमा परेपछि स्थानीयले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);