Our Network

मंसिर १४ २०७८, मंगलबार

ज्यान जोखिममा पारेर राप्ती नदीकिनारमा दाउरा संकलन गर्दै (फोटोफिचर)

बाँके । ज्यान जोखिममा पारेर राप्ती नदीकिनारमा दाउरा संकलन गर्दै बाँकेको डुडुवा गाउपालिका–३ हल्कारापुरका बासिन्दा । बाढीमा आएको काठ दाउरा संकलन गरेर यहाँका बासिन्दाले वर्षभरि चुलो बाल्ने गर्छन । (फोटोफिचर)

Leave a Reply