मोरङको निम्नबर्गका बासिन्दाका लागि आय आर्जनको माध्यम निगुरो (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मोरङको निम्नबर्गका बासिन्दाका लागि आय आर्जनको माध्यम निगुरो (भिडियाेसहित)

मोरङ । जंगलमा उम्रिने निगुरो मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्नबर्गका बासिन्दाकालागि आय आर्जनको माध्यम बन्ने गरेको छ ।

मोरङको उत्तरी ग्रामिण क्षेत्रका निम्न वर्गका बासिन्दाले सागको रुपमा भान्सामा प्रयोग हुने निगुरो टिपेरै नुन भुटुनको जोहो गर्दै आएका छन् ।

उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको बीचमा पर्ने डूम्रेको जंगलमा दिनहुँ निगुरोको साग टिप्ने गरिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);