एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा फेला ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा फेला !

sucied

काठमाडौं, १८ असार । भारतको राजधानी दिल्लीको उत्तरी क्षेत्र बुरारी नजिकै सान्त नगरमा आईतबार विहान एकै परिवारका ११ जना झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले बताएको छ ।

तीन तल्ले भवनको पहिलो तलाको हलमा भेन्टिलेटरका लागि प्रयोग हुँदै आएको फलामको ग्रिलमा बालबालिका र किशोरहरुसहित नौ जना झुन्डिएको अवस्थामा फेला परेको हिन्दुस्तान टाईम्सले जनाएको छ । मृतकको सबैका आँखामा कपडाको टुक्राले बाँधिएको भेटिएको छ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);