बाथरुममा झुन्डिएको अवस्थामा प्रमुख सेनानी फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाथरुममा झुन्डिएको अवस्थामा प्रमुख सेनानी फेला

सुर्खेत । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी अञ्जन रुपाखेती मृत फेला परेका छन् ।

बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेको उनी नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);