सोलुखुम्बुमा जीप दुर्घटनामा परी चालकसहित सात जनाको घटनास्थलमै मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सोलुखुम्बुमा जीप दुर्घटनामा परी चालकसहित सात जनाको घटनास्थलमै मृत्यु

accident

काठमाडौं, १५ असार । सोलुखुम्बुमा जीप दुर्घटनामा परी चालकसहित सात जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको जीप आज विहान बरडाँडाको भीरबाट एक किलोमिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीलाई उद्यृत गर्दै हाम्रा सम्वाददाताले जनाएका छन् । दुर्घटनामा परी घाइते भएका ९ वर्षीय बालकलाई उद्धार गरी ओखलढुंगास्थित मिसन अस्पतालमा भर्ना गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);