गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गोहीको बासस्थान र प्रजनन प्रक्रियाबारे अनुगमन सुरु

gohi

चितवन, ८ असार । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोहीको बासस्थानको अवस्था र प्रजनन प्रक्रियाबारे अनुगमन सुरु गरेको छ । वर्षा सुुरु भएसँगै नदीमा बाढी आउँदा गोहीको बासस्थान बगाउने भएकाले संरक्षण गर्न अनुगमन सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले बताए ।

अनुगमन टोलीले तीन दिनयता राप्ती नदी र नारायणी नदीमा गोहीको आनिबानि, आहार र प्रजनन प्रक्रियाबारे अनुगमन गरेको छ । नारायणी र राप्ती नदीमा १ हजार ३ सय ६५ वटा घडियाल गोही रहेको निकुञ्जको भनाइ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);