काठमाडौं रेल ल्याउन बाटो खुल्यो: चीनसँग १४ वटा सम्झौता—समझदारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौं रेल ल्याउन बाटो खुल्यो: चीनसँग १४ वटा सम्झौता—समझदारी

Train To Nowhere

काठमाडौं, ८ असार । नेपाल र चीनबीच विद्युतिय कार्गो रेललाई केरुङबाट काठमाडौंसम्म जोड्ने लगायतका १४ वटा सम्झौता, समभदारीपत्र एमओयु र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेईजिङमा विहीबार नेपाल चीन द्धिपक्षीय बैठकपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा ती समझौता समझदारीपत्र तथा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको हो ।

रेलवे परियोजनामा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएसँगै चिनियाँ रेललाई काठमाडौंसम्म ल्याउने बाटो खुला भएको छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);