छोरीको लगाव आमाको समर्पण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

छोरीको लगाव आमाको समर्पण

aama xori

काठमाडौं, ८ असार । आमाले सन्तानलाई माया गर्नु प्राकृतिक नियम हो ।  हरेक आमामा मातृत्वात्सल्य गुण हुन्छ नै सन्तानको शिक्षाको लागि त्याग गर्ने आमा भने विरलै हुन्छन् ।

यस्तै आमा हुन् भक्तपुर लिवालीकी मैया भोयद्यु । छोरीको शिक्षाप्रति उनको समर्पण सबैका लागि प्रेरणाका स्रोत बनेको छ । शारिरिक रुपमा अशक्त छोरीलाई मैयाले नर्सरीदेखि स्नातक तहसम्म डोर्याएर आएकी छिन् । सुलोचना अहिले स्नातक पहिलो बर्षमा अध्यनरत छिन् ।

सुलोचना भोयधुलाई उनकी आमा मैयाले हात समाएर विद्यालय लैजान थालेको अढाइ दशकभन्दा बढी भईसकेको छ ।, आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);