काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बावु–छोरीको मृत्यु, आमा घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बावु–छोरीको मृत्यु, आमा घाइते

काठमाडौं, २१ साउन । काठमाडौंको तारकेश्वरमा घर पहिरोले पुर्दा बाबु–छोरीको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिकाको चो गाउँमा गएराति पहिरोले घर पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा गणेशको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गणेशकी श्रीमती पनि गम्भिर घाइते भएकी छिन् । उनको खुट्टामा चोेट लागेको छ भने उनीहरुका छोरा सकुशल रहेको जनाइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);