अस्तव्यस्त बन्दै सिंहदरबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अस्तव्यस्त बन्दै सिंहदरबार

simhadarbar

काठमाडौं, ८ असार । पछिल्लो समयमा सिंहदरबारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् ।

व्यवस्थापनमा देखिएका चुनौती, दलहरुबीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरबारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण नगर्दा सिंहदरबारभित्रको व्यवस्थापन अलमलमा परेको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण केही कार्यालय भत्किएका थिए । त्यसपछि तत्कालको व्यवस्थापनका लागि भइरहेका मन्त्रालयहरु १ ठाउाँट अर्को ठाउँमा लगिएका थिए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);