राष्ट्रिय जनता पार्टी नेपालले छ महिना भित्र केन्द्रीय महाधिवेशन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

मंसिर २१ २०७९, बुधवार

राष्ट्रिय जनता पार्टी नेपालले छ महिना भित्र केन्द्रीय महाधिवेशन गर्ने तयारी

rjp

काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टी नेपालले छ महिना भित्र केन्द्रीय महाधिवेशन गर्ने तयारी थालेको छ ।

बुधबार बसेको राजपाको राजनीतिक समितिको बैठकमा निर्वाचन आयोगको समय सिमा र पार्टीको अनुकुलता हेरी छ महिना भित्र महाधिवेशन गर्नेबारे छलफल भएको हो । बैठकमा उपस्थित अधिकांश नेताहरुले पार्टीको विधान, संसदीय दलको विधान तयार पारी महाधिवेशनको मिति तय गरिनुपर्नेमा जोड दिएका थिए ।

राजनीतिक मुद्दाको समाधान र संविधान संशोधन नभएसम्म सरकारमा सहभागि हुन नहुने भन्दै नेकपा सँगको वार्तामा जोड दिइएको भण्डारीले बताए ।

ताजा समाचार