यूएईमा नेपाली महिलाद्धारा आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

यूएईमा नेपाली महिलाद्धारा आत्महत्या

death mahila

काठमाडौं, ५ असार । संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् ।

इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । उनी आइतबार बिहान १ बजेसम्म फोनमा गफ गरिरहेको उनीसँगै कार्यरत नेपाली महिलाले बताइन् ।

समाचारमा लेखिएको छ, उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन । आजको कान्तिपुर दैनिकको पृष्ठ २ मा यो समाचार छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);