सिनियरलाई घर पठाउन रोकियो एआईजी बढुवा | ईमाउण्टेन समाचार

Our Network

असार ८ २०८३, मंगलबार

काठमाडौं, ५ असार । गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक एआईजी को बढुवा रोकेको छ ।

एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडि रहेका ६ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो ।

बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रक शाह, शरद चन्द, ठुले राई, धिरु बस्नयात, मनोज न्यौपाने, सुरेशविक्रक शाहलगायत डीआईजी प्रतिस्पर्धामा छन् ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

ताजा समाचार