नेपाली सेनामा कार्यरत एक जवानद्धारा आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

नेपाली सेनामा कार्यरत एक जवानद्धारा आत्महत्या

jangi adda

काठमाडौं, १४ भदौ । नेपाली सेनाको जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेका छन् । नेपाली सेनाका अनुसार आज बिहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

सो घटना सम्बन्धि निज जवानको नजिकको नातेदारलाई जानकारी गराइ सकेको सेनाले जनाएको छ ।

नेपाली सेनाको स्थायी कार्यविधि बमोजिम सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि श्री त्रि.वि.शिक्षण अस्पतालमा पठाईएको र सो घटना सम्बन्धी आवश्यक अनुसन्धान शुरु गरिएको समेत सेनाले जानकारी गराएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);