कञ्चनपुरको भीमदत्त नगरपालिकामा १ अर्ब बढिको बजेट पास | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कञ्चनपुरको भीमदत्त नगरपालिकामा १ अर्ब बढिको बजेट पास

कञ्चनपुर, ४ असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ अर्ब भन्दा बढिको बजेट पास गरेको छ । सोमबार भीमदत्त नगरको सभाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि १ अर्ब १० करोड ६४ लाख १७ हजार बजेट पास गरेको हो ।

पुँजीगततर्फ ६० करोड र चालुतर्फ ५० करोड बजेट विनियोजन गरिएको उपप्रमुख सुशीला सिंहले बताइन् । नगरपालिकाले विकासलाई प्राथमिकतामा रोखेर बजेट पास गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);