कांग्रेसलाई तर्साउँदा सातो गयो भने उपचार गराउन कठिन : नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कांग्रेसलाई तर्साउँदा सातो गयो भने उपचार गराउन कठिन : नेपाल

madhav kumar nepal

भ्रष्टाचार गर्नेलाई जेल हाल्ने चेतावनी –

रौतहट, १ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले कांग्रेसलाई तर्साउन नहुने बताएका छन् । रौतहटमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले कांग्रेसलाई तर्साउँदा सातो गयो भने उपचार गराउन कठिन हुने भन्दै धेरै नतर्साउन सरकारलाई सुझाव दिए ।

नेता नेपालले सरकारले गरेको राम्रो कामलाई सहयोग गर्दै नआत्तिन कांग्रेसलाई आग्रह गरे । नेता नेपालले नक्कली कागज बनाएर विकासको रकम हिनामिना गर्ने दिन सकिएको भन्दै भ्रष्टाचार गर्नेलाई जेल हाल्ने चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);