सरकार भिख मगुवा भयो, मगन्तेको स्वाभिमान हुँदैन : हरिबोल गजुरेल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सरकार भिख मगुवा भयो, मगन्तेको स्वाभिमान हुँदैन : हरिबोल गजुरेल (भिडियो सहित)

haribol gajurel

काठमाडौं, २४ जेठ । दुई वटा पार्टी एमाले र माओवादी मिलेर बनेको नेकपामा एउटा जटिलता देखिएको थियो । अन्तत: त्यो जटिलता पनि आज टुंगिएको छ । निर्वाचन आयोगले आज नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेको छ । सँगै फोरमको सहभागिता पछि नेकपा ठुलो र शक्तिशाली बनेको छ र यसको आगामी चुनौतीहरु के-के भन्ने बहसको विषय बनेको छ । तर, सतहमा संविधान संशोधनको विषय ठुलो बहसको विषय बनेको छ । संविधान संशोधनको चर्चा चलिरहदा मधेस केन्द्रित दलहरुले नेकपासँग संशोधनको सम्झौता भईसकेको बताएका छ । यो विषयको खास कुरा के हो ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का नेता, हरिबोल गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);