वामदेवबारे आरके मैनालीको गम्भीर खुलासा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

वामदेवबारे आरके मैनालीको गम्भीर खुलासा (भिडियो सहित)

kharo prasna with rk mainali

काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टी भित्र नयाँ ढंगको तरंग आएको छ । नेकपाले काठमाडौं क्षेत्र नं ७ का सांसद रामवीर मानन्धरलाई राजिनामा गर्न लगाएको छ र उनको ठाउँमा वरिष्ठ नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । जब रामवीर मानन्धरले पदबाट राजिनामा दिए, त्यसपछि यो विषय ठुलो बहसको विषय भनेको छ । वामदेवलाई सांसद बनाउँन लागि मात्र यति ठुलो परिपन्च रचिदै छ कि यसको पछि अरुनै ठुलो कारण छ भनेर चर्चा र बहसको विषय बनेको छ । नेकपामा वामदेव गौतम सांसद नभई नहुने कारण के छ ? उनलाई सांसद बनाउँन सहयोग कसले गरिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);