शासकिय स्वरुप बदलेमा अधिनायकवाद आउँछ : मुुमाराम खनाल (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

शासकिय स्वरुप बदलेमा अधिनायकवाद आउँछ : मुुमाराम खनाल (भिडियो सहित)

mumaram khanal

काठमाडौं, २५ जेठ । नेपालको राजनीतिमा संविधान संशोधनको कुरा फेरी पनि बहसको विषय बनेको छ । सरकारसँग दुई-तिहाईको बहुमत छ र संसदमा संविधान संशोधनका लागि पर्याप्त अंक पुग्छ । तर, संसदमा बहुमत पुगेकै आधारमा संविधानका सबै धाराहरु संशोधन हुन सक्दैनन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले निर्वाचन पद्दति र शासकिय स्वरुप बदल्नको लागि अघि बढ्ने छौ भनेका छन् । शासकिय स्वरुप बदल्नुको कारण के हो ? लगातार महंगी बढ्नु र सरकारको चित्त बुझ्दो जवाफ नआउनुले पनि सरकारको काम प्रति संका उठ्न थालेको छ । सरकारले भाषणमात्रै त गरिरहेको छैन ? सरकारको काम र क्रियाकलाप कस्तो छ ? संविधान संशोधन जरुरी छ कि छैन ? राजनीतिक दृष्टिकोणमा संशोधन कति महत्वपूर्ण छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक मुमाराम खनालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);