काठ तस्करी गर्ने भ्यान सहित चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठ तस्करी गर्ने भ्यान सहित चालक पक्राउ

बारा, २२ जेठ । बारा प्रहरीले काठ तस्करीमा प्रयोग गरिएको ट्याक्टर सहित चालकलाई पक्राउ गरेको छ । बारा निजगढ—पथलैया सडक स्थित १४ किलोमिटर जंगल भित्र हरियो सालको रुख तस्करी गर्ने क्रममा ट्याक्टर र चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

पर्सा बहुदरमाई नगरपालिका २ का मुनेश्वर ठाकुरलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । प्रहरीले ६ थान सालको गोला समेत बरामद गरेको छ । बाराको वन क्षेत्रबाट काठ तस्करी भइरहे पनि तस्करीमा संलग्नलाई कारबाही हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);