इलाममा १ नम्वर प्रदेश स्तरीय युवा महोत्सव हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इलाममा १ नम्वर प्रदेश स्तरीय युवा महोत्सव हुने

इलाम, २२ जेठ । इलाममा आगामी असारमा १ नम्वर प्रदेश स्तरीय युवा महोत्सव हुने भएको छ । जिल्ला युवा समितिले युवाहरुमा क्षमता अभिवृद्धि र व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले असार १४ देखि १६ गतेसम्म युवा महोत्सव गर्न लागेको हो।

महोत्सवमा १ नम्वर प्रदेशका १४ जिल्लामा उत्पादन भएका र जिल्लाकै प्रतिनिधित्व हुने वस्तुहरुको प्रदर्शन समेत गरिने युवा समिति अध्यक्ष नवराज शंकरले जानकारी दिए । महोत्सवमा २५ वटा स्टल मध्ये १३ वटा स्टल इलामभन्दा बाहिरी जिल्लाबाट राखिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);