युवा परिचालन गरी १० भित्र समृद्ध प्रदेश बनाउँछु : मुख्यमन्त्री राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

युवा परिचालन गरी १० भित्र समृद्ध प्रदेश बनाउँछु : मुख्यमन्त्री राई

sherdhan rai

इलाम, १४ असार । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १० वर्षभित्र समृद्ध प्रदेश बनाउने दाबी गरेका छन् । इलाममा १ नम्बर प्रदेश स्तरीय युवा महोत्सवमा मुख्यमन्त्री राईले युवालाई परिचालन गरेर १० भित्र समृद्ध प्रदेश बनाउने दाबी गरेका हुन् ।

मुख्यमन्त्री राईले प्रदेशलाई अध्यारो मुक्त बनाउन १० बर्षमा ४ हजार ५ सय मेघावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताए । जिल्ला युवा समिति इलामको आयोजनामा सुरु भएको प्रदेशस्तरीय युवा महोत्सव शनिबारसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);