चैत्र १५ गते बाम एकता हुने दाबी : मुख्यमन्त्री शेरधन राई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

चैत्र १५ गते बाम एकता हुने दाबी : मुख्यमन्त्री शेरधन राई

ser dhan rai

काठमाडौं, २६ फागुन । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले चैत्र १५ गते बाम एकता हुने दाबी गरेका छन । नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री राईले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पार्टी एकताको सम्पूर्ण कार्य सकिएको भन्दै चैत्र १५ गते एकता घोषणा हुने दाबी गरे ।

मुख्यमन्त्री राईले अघिल्लो सरकारले संघीयता कार्यान्वयनका लागि आवश्यक पूर्वाधार निर्माण नगरिदिएकाले काम गर्न कठिनाई भएको समेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);