के गर्दैछन् 'भिआईपी' कैदी ? | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

के गर्दैछन् ‘भिआईपी’ कैदी ?

jail kaidi

काठमाडौं, २१ जेठ । डिल्लीबजार कारागारमा पुर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हतया गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पुर्वडिआईजी रञ्जन कोइरालालगायत कैद समाकाजिक र सुुविधाभोगी जीवन बिताईरहेका यी सबै पुर्व भिआईपी हुन् ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुइ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाईएका पुर्वआईजिपी राणा झन्डै एक बर्षदेखि जेलमा छन् । कारागारको क ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर विताउँछन् । सशस्त्रका पुर्वडिआईजी रञ्जन जेलमा पनि सन्की ब्यबहार देखाउँछन् ।

घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार