दिपक मनाङेलाई माधव नेपालले गराए पार्टी प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दिपक मनाङेलाई माधव नेपालले गराए पार्टी प्रवेश

काठमाडौं, १९ मंसिर । मनाङबाट निर्विरोध निर्वाचित स्वतन्त्र सांसद तथा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दिपक मनाङे नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सोमबार पार्टीमा स्वागत गरेका हुन् ।

मनाङे २०७४ मा पनि निर्विरोध निर्वाचित भएका थिए । उनी विवादास्पद छविका हुन् । काठमाडौं र पोखरामा उनको समूह गुण्डागर्दीमा सक्रिय हुँदै आएको छ । मनाङे विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोपमा पटक पटक जेल समेत परेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);