चितवनको शिवघाटमा रहेको कलर फ्याक्ट्रीमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चितवनको शिवघाटमा रहेको कलर फ्याक्ट्रीमा आगलागी

aagolagi factry

चितवन, १६ जेठ । चितवनको शिवघाटमा रहेको कलर फ्याक्ट्रीमा आगलागी भएको छ ।

फ्याक्ट्रीमा बिजुली सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगोलागीबाट फ्याक्ट्रीमा रहेको सम्पूर्ण कच्चा पदार्थ जलेर नष्ट भएको छ । दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । क्षतीको विवरण आउन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);