भैंसेपाटीको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भैंसेपाटीको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी

aago

काठमाडौं, १६ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी भएको छ ।

बिहान साढे ३ बजेबाट लागेको आगलागी भखैरै नियन्त्रणमा आयो । चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

के कति कारणले आगलागी भएको खुलेको छैन । आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);