संविधानको कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीकाे निर्देशन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

संविधानको कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीकाे निर्देशन

shankar pokheral

बुटबल, ११ जेठ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संविधानको कार्यान्वयनमा लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आधिकारीक ट्रेड युनियन प्रदेश नम्बर ५ ले बाँकेमा गरेको प्रदेश भेलामा बोल्दै मुख्यमन्त्री पोख्रेलले संविधानको कार्यान्वयनमा लाग्न कर्मचारीलाई निर्देशन दिएका

हुन् ।देशको विकासमा कर्मचारीहरुको ठुलो जिम्मेवारी रहेको भन्दै मुख्यमन्त्री पोख्रेलले कर्मचारीको सेवा सुविधाका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

ताजा समाचार