राप्रपाले हिन्दुराष्ट्र स्थापनाको लागि जनसंघर्ष गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राप्रपाले हिन्दुराष्ट्र स्थापनाको लागि जनसंघर्ष गर्ने

पर्सा, ९ जेठ । राप्रपाले हिन्दुराष्ट्र स्थापनाको लागि जनसंघर्ष गर्ने निर्णय गरेको छ । पर्साको वीरगन्जमा तीन दिनसम्म चलेको राप्रपाको  केन्द्रिय परिषद बैठकले हिन्दुराष्ट्र स्थापनाको लागि जनसंघर्ष गर्ने निर्णय गरेको हो ।

यसैगरी निर्वाचनको समिक्षा गर्दै राप्रपाले कांग्रेससँग तालमेल गरेकाले निर्वाचनमा नराम्रोसँग पराजय हुनुपरेको जनाएको छ ।

बैठकपछि पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई पार्टी एकताका लागि आह्वान समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);