काठमाडाैं, ८ जेठ । सरकारले आफ्नो नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गरेको छ । राष्ट्रपति विद्या भण्डारीले दुवै सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नीति तथा कार्यक्रममा नेपालमा रेल भित्राउने सम्बन्धमा पनि केही कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल भित्राउने सपना पुरा होला त ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले अर्थविद डा. चन्द्रमणी अधिकारीसँग गरेको माउन्टेन संवादको भिडियो हेर्नुहोस्:
यसरी ल्याउँदैछन प्रधानमन्त्री ओलीले नेपालमा रेल
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
१५ घन्टा अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
१६ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
१६ घन्टा अघि




