ओलीले ल्याउने रेल र पानी जहाज चढ्ने ठूलो रहर छ : प्रदीप पौडेल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ओलीले ल्याउने रेल र पानी जहाज चढ्ने ठूलो रहर छ : प्रदीप पौडेल (भिडियोसहित)

pradeep

काठमाडौं, २४ जेठ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याउने भनेको रेल चढ्न आफूलाई ठूलो रहर लागेको टिप्पणी गरेका छन् । यति मात्र नभई उनले नेपालका नदीमा पानी जहाज चलेको हेर्न समेत रहर लागेको बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम माउन्टेन संवादमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । यी र यस्तै पछिल्ला समसामयिक राजनीतिक विषयबस्तुमा आधारित रहेर कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले नेता पौडेलसँग गरेको माउन्टेन संवादको भिडियो हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);