नीति तथा कार्यक्रममा संविधान संशोधन गर्ने प्रतिवद्धता नआएकाले राजपा असन्तुष्ट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, ७ जेठ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ । पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता नआएको भन्दै सरकारको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संघीय संसद भवन परिसरमा उनले संचारकर्मीसँग छोटो कुराकानी गर्दै संविधान संशोधन गर्ने प्रतिवद्धता समेट्न समेत सरकारलाई सुझाव दिए ।

नेता महतोले सरकारको नीति तथा कार्यक्रमले मुलुकलाई अघि बढाउने नीति लिएको उल्लेख गर्दै कामै गरेर देखाउने चुनौति रहेको प्रतिक्रिया दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);