ब्ल्याकमेलिङ गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

ब्ल्याकमेलिङ गर्ने पक्राउ

pakrau

काठमाडौं, ६ जेठ । विवहाति युवतीलाई ब्ल्याकमेलिङ गरेर रकम फुत्काउन खोज्ने युवक प्रहरी फन्दामा परेका छन् ।

दैलेख घर भई वीरेन्द्रनगर, पिपिरा बस्दै आएका जीवन शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पीडितको जाहेरीका आधारमा प्रहरीले शाहीविरुद्ध सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाएको छ । प्रहरीका अनुसार ती युवतीको बिहेपुर्व जीवनसँग प्रेमसम्बन्ध थियो ।, आजको कान्तिपुरमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);