एआईजी नबनाई डिआईजीमै सरुवा | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

एआईजी नबनाई डिआईजीमै सरुवा

police

काठमाडौं, ६ जेठ । सरकारले नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी मा बढुवा नगरी एआईजकी दावेदार रहेका डिआईजीलाई सरुवा गरेको छ ।

गृहमन्त्रालयले प्रहरी नायव महानिरिक्षक डिआईजीहर सरुवा र पदस्थापन गरेको हो । प्रहरी महानिरिक्षक आईजीपीको नियुक्ति भएको दुई महिनापछि मन्त्रालयले आईजीपीका ब्याची पाँच जना डिआईजीलाई सरुवा गरेको छ भने एक हप्ता अघि बढुवा भएका १६ जना डिआईजीको पदस्तथापन गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । आइजीपीको प्रतिस्ठानमा सरुवा गरिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।