एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

bam gathabandan press meet

काठमाडौं, ३ जेठ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै ।

बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेको सहमतिलाई अनुमोदन गर्ने छन् । एमाले र माओवादी केन्द्रबीच अपरान्ह ३ बजे राष्ट्रिय सभागृहबाट पार्टी एकताको घोषणा गरिने निर्णय भएको छ । पार्टी दर्ताका लागि निर्वाचन आयोगमा आजै निवेदन दिइने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);