काठमाडौं, ३ जेठ । नारायणगढ—मुग्लिन सडक खण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, स्थित कालिखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको छ ।
नारायणगढ—मुग्लिन सडक खण्डअन्तर्गत पहिरो खसेपछि सडक अवरुद्ध
ताजा समाचार
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद
१६ घन्टा अघि




