यसरी हुँदैछ एमाले-माओवादी बीचमा पार्टी एकताको सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यसरी हुँदैछ एमाले-माओवादी बीचमा पार्टी एकताको सहमति

narayan dahal

काठमाडाैं, २ जेठ । माओवादी नेता नारायण दाहालले बजेट भाषण हुनु भन्दा अघि नै एमाले र माओवादीबीच पार्टी एकता हुने बताएका छन् । पार्टी एकता गरी एकिकृत पार्टीले बजेट ल्याउने विषयमा छलफल भइरहेको दाहालले बताए । माउण्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले पार्टी एकता सम्बन्धमा भएको कार्य प्रगतीबारे आधारीत रहेर नेता दाहालसँग गरेको माउण्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);