पल्सर स्पोर्ट्स अवार्डमा घोराई सिमेन्टको सह–प्रायोजन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पल्सर स्पोर्ट्स अवार्डमा घोराई सिमेन्टको सह–प्रायोजन

pulsar sports awards

काठमाडौं, ३० बैशाख । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा जेठ ३ गते हुने पल्सर स्पोर्ट्स अवार्डका लागि घोराई सिमेन्ट इन्डस्ट्रीले सह–प्रायोजन सम्झौता गरेको छ । आइतबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्चर घोराई सिमेन्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

घाराई सिमेन्टले सह–प्रायोजनवापत मञ्चलाई दुई लाख रुपैयाँ उपलब्ध गराउने छ । घोराई सिमेन्टका प्रमुख बजार अधिकृत प्रतिक अधिकारीले आगामी दिनमा पनि अवार्डलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);