पल्सर स्पोर्ट्स अवार्ड : खेलाडी र प्रशिक्षक मनोनयन हुँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

पल्सर स्पोर्ट्स अवार्ड : खेलाडी र प्रशिक्षक मनोनयन हुँदै

काठमाडौं, १६ फागुन । पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत आज खेलाडी र प्रशिक्षकको मनोनयन हुँदैछ । यस वर्षको वर्ष पुरुष, महिला र प्रशिक्षक सार्वजनिक गर्न लागेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्चले यो कार्यक्रम आज बिहान ११ः५५ बजे शुरु गर्ने जनाएको छ ।

Leave a Reply