श्रीमानको हत्या गर्ने एक महिलालाई मृत्युदण्डको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

श्रीमानको हत्या गर्ने एक महिलालाई मृत्युदण्डको सजाय

एजेन्सी, २८ वैशाख । सुडानको एउटा अदालतले परिवारका सदस्यको सहायतामा श्रीमानबाट बलात्कृत भएपछि आफ्नो श्रीमानको हत्या गर्ने महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

बीबीसीका अनुसार ओमडरम्यानस्थित न्यायाधीशले नुरा हुसेनलाई उनको श्रीमानका परिवारले आर्थिक क्षतिपूर्ति लिन नमानेपछि मृत्युदण्डको सजाय सुनाएका हुन् ।

मानव अधिकारवादी समूहहरूले ती महिलालाई सुनाइएको मृत्युदण्डको सजाय उल्ट्याउन आह्वान गरेका छन् । अहिले १९ वर्षीया हसेनलाई १६ वर्षको उमेरमा विवाह गर्न बाध्य पारिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);