भारतीय प्रधानमन्त्री मोदी भोलि विहान १०ः१५ बजे  जनकपुर विमानस्थलमा अवतरण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतीय प्रधानमन्त्री मोदी भोलि विहान १०ः१५ बजे  जनकपुर विमानस्थलमा अवतरण गर्ने

narendra modi

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भोलि विहान १०ः१५ बजे  जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा मोदीको जनकपुरको कार्यक्रम र समय तालिका सार्वजनिक भएको छ । मोदीले १०ः३० बजे जानकी मन्दिरको दर्शन गर्नेछन् पुजाआजापछि ११ः४५ बजे बाह्रबिघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रममा सहभागी भइ अपरान्ह १२ः२५ बजे काठमाडौंका लागि उड्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);