श्रीएयरको हेलिकप्टर दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

श्रीएयरको हेलिकप्टर दुर्घटना

shree airko plane

काठमाडौं, २६ बैशाख । सोलखुम्बुको स्याङबोचे बिमानस्थलबाट अबतरणका क्रममा श्रीएयरको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा सामान्य क्षति भएको छ । धाबनमार्गमा हिमपात भएपछि चक्का जमिनमा भासिएर दुर्घटना भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);