उकालो लाग्दै अण्डाको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

उकालो लाग्दै अण्डाको मूल्य

egg

चितवन, २६ बैशाख । अण्डाको मूल्य लगातार बढ्न थालेको छ । वैशाख ६ मा एक क्रेट अण्डाको किसानले पाउने मूल्य ३ सय रुपैयाँ कायम भएको थियो ।

दुई सातापछि नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य फेरि बढाएको छ । ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३ सय ३० र मझौलाको ३ सय रुपैयाँ तोकेको छ । एक क्रेटमा ३० वटा अण्डा हुन्छन् । आजको कान्तिपुरमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);