वैशाख २८ गते दुई नम्बर प्रदेशमा सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

वैशाख २८ गते दुई नम्बर प्रदेशमा सार्वजनिक विदा

pradesh 2

काठमाडौं, २१ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा प्रदेश नम्बर २ मा सार्वजनिक विदा दिइने भएको छ ।

दुई नम्बर प्रदेशको मन्त्रिपरिषद्को विहिबार बसेको बैठकले मोदीको जनकपुर भ्रमणका दिन वैशाख २८ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले मोदीले सम्बोधन गर्ने कार्यक्रममा प्रदेशका ८ जिल्लाबाट ५० हजार मानिस उपस्थित गराउने निर्णय गरेको छ । मोदीको आसन्न भ्रमणका क्रममा अन्नपूर्ण पदमार्ग तीन दिन बन्द गरिने भएको छ ।

मोदीले वैशाख २८ गते मुक्तिनाथ मन्दिरको दर्शन गर्ने तय भएका कारण अन्नपूर्ण पदमार्ग तीन दिन बन्द गरिने भएको हो । मोदी मक्तिनाथ मन्दिरको दर्शनपछि त्यहि दिन काठमाडौं फर्कने तालिका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);